नयाँ नेपाल अभियान अन्तरगत आ.व.०६५/६६ को बजेट बक्तव्यमा मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरि बेरोजगारको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार श्रम बिभाग मातहत प्रत्येक अंचलमा एउटा पर्ने गरि १४ वटा स्थानमा रोजगार सूचना केन्द्र स्थापना गरि संरचनागत रुपमा बेरोजगारहरुको लगत लिने कार्य आरम्भ भै हालसम्म यस कार्यक्रमलाई निरन्तरता दिइएको छ ׀ चालु २०६७/६८-६९/७० को त्रिवर्षीय योजनामा गरिबी निवारणका लागि सम्मानजनक, मर्यादित र लाभजन्य रोजगारीका अवसर बृद्धि गर्ने उद्देश्य राखिएको सन्दर्भमा रोजगार सूचना केन्द्रहरुलाई सुदृढ गरि एकीकृत रोजगार विनिमय केन्द्रको रुपमा बिकसित गर्ने र सुचिकृत जनशक्तिको लगत राखने बिश्लेषण गर्ने तथा रोजगार बिनिमय प्रणालीको विकास गरि ज्ञान शिप अनुभब शैक्षिक योग्यता अनुसारको रोजगारीमा पहुच पुर्याउने काममा सहजता पर्दान गर्न नेपाल सरकारले रोजगार सूचना केन्द्र संचलन तथा ब्यबस्थापन निर्देशिका,२०६९ स्विकृत गरि कार्यन्वयनमा समेत ल्याएको छ ׀
रोजगार सूचना केन्द्र स्थापनाका प्रमुख उदेश्य:
कार्यहरु
रोजगार सूचना केन्द्रका कार्यहरु देहाय बमोजिम रहेको छन्:
रोजगार सूचना केन्द्र र यसले समेटेका जिल्लाहरु
क्र.स. | रोजगार सूचना केन्द्र | सम्पर्क | समेटेका जिल्लाहरु |
---|---|---|---|
१ |
रोजगार सूचना केन्द्र, भद्रपुर |
फोन: ०२३-४५५३०७ ईमेल: escjhapa@gmail.com |
ईलाम, झापा, पांचथर, ताप्लेजुङ |
२ |
रोजगार सूचना केन्द्र, बिराटनगर |
फोन: ०२१-४६३०२४ |
भोजपुर, धनकुटा, मोरङ, सन्खुवासभा, सुनसरी, तेह्रथुम |
३ |
रोजगार सूचना केन्द्र, उदयपुर |
फोन: ०३५-४२०८९६ ईमेल: escudaypur@gmail.com |
खोटांङ, ओखलढुंगा, सप्तरी, सिराह, सोलुखुम्बु, उदयपुर |
४ |
रोजगार सूचना केन्द्र, जनकपुर |
फोन: ०४१-५२०१३५ |
धनुषा, दोलखा, महत्तरी, रामेछाप, सर्लाही, सिन्धुली |
५ |
रोजगार सूचना केन्द्र, काठमाडौं |
फोन: ०१-४२४२१३८ |
काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे |
६ |
रोजगार सूचना केन्द्र, हेटौंडा |
फोन: ०५७-५२१४७५ ईमेल: hetaudaesc@gmail.com |
वारा, चितवन, मकवानपुर, पर्सा, रौटहत |
७ |
रोजगार सूचना केन्द्र, पोखरा |
फोन: ०६१-५३५८४४ |
गोर्खा, कास्की, लमजुङ, मनाङ, स्यांजा, तनहु |
८ |
रोजगार सूचना केन्द्र, बुटवल |
फोन: ०७१-५४०३०३ |
अर्धाखांची, गुल्मी, कपिलबस्तु, नवलपरासी, पाल्पा, रूपन्देही |
९ |
रोजगार सूचना केन्द्र, पर्वत |
फोन: ०६७-४२१११५ ईमेल: escparbat@gmail.com |
बागलुङ, मुस्तांङ, म्याग्दी, पर्वत |
१० |
रोजगार सूचना केन्द्र, दाङ |
फोन: ०८२-५२१९३७, ५२०५४६ ईमेल: eicdang@gmail.com |
दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यान |
११ |
रोजगार सूचना केन्द्र, जुम्ला |
फोन: ०८७-५२०३०६ |
डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु |
१२ |
रोजगार सूचना केन्द्र, नेपालगंज |
फोन: ०८१-५२०१४४ |
बांके, बर्दिया, दैलेख, जाजरकोट, सुर्खेत |
१३ |
रोजगार सूचना केन्द्र, धनगढी |
फोन: ०९१-४१२०७९ |
अछाम, बझाङ, बाजुरा, डोटी, कैलाली |
१४ |
रोजगार सूचना केन्द्र, महेन्द्रनगर |
फोन: ०९९-५२२१३७ ईमेल:esckanchanpur@gmail.com |
बैतडी, डडेल्धुरा, दार्चुला, कन्चनपुर |